११ जेष्ठ २०८१, शुक्रबार

Tag: जनैपूर्णिमामा पशुपति

जनैपूर्णिमामा पशुपतिमा भक्तजनको घुइँचो (फोटो फिचर)

काठमाडौं । जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज