२७ बैशाख २०८१, बिहिबार

Tag: जनार्दशन शर्मा

कोरोना प्रतिकार्यमा कर्णाली सरकारको उचित कदम : शर्मा

सुर्खेत, १५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दशन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका