२४ बैशाख २०८१, सोमबार

Tag: जनसेवी

जनसेवी र स्वाभिमानको आइपिओ बिक्री हुँदै

काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ लाख ३२ हजार ९९० कित्ता आइपिओ बिक्री गर्ने भएको छ । संस्थाले आज एक सूचना प्रकाशित गरी ४ लाख ३२ हजार ९९० कित्ता आइपिओ बिक्री गर्न लागिएको जनाएको छ । संसथाले जारी पूँजी