२५ बैशाख २०८१, मंगलबार

Tag: जनसङ्ख्या

जनसङ्ख्या : ‘पोलिसी डिपार्चर’ को उपयुक्त समय

काठमाडौँ । एसियाका अन्य देशमा जस्तै नेपालमा पनि जनसङ्ख्या वृद्धि मुख्य समस्याका रुपमा रहेको लामो समय प्रचार गरियो । देशको मुख्य समस्याका रुपमा रहेको जनसङ्ख्या नियन्त्रणका लागि राज्यका धेरैवटा संरचना यही काममा लामो समय व्यस्त रहे । खासगरी सन् १९५९