१३ जेष्ठ २०८१, आइतबार

Tag: जनमोर्चाको निर्णय

सांसद कृष्ण थापालाई पदमुक्त गर्ने जनमोर्चाको निर्णय सर्वोच्चबाट सदर

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेसँगै थापाको सांसद पद गएको छ । सर्वोच्चले थापालाई पुनर्बहाली गर्न दिएको अन्तरिम आदेश खारेज गरेसँगै