१९ बैशाख २०८१, बुधबार

Tag: जनमत संग्रह

जनमत संग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ : डा. शशांक कोइराला

नवलपुर । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र हुनुपर्ने बताएका छन् । उनले जनमत संग्रह गरी नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्ने बताएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१० पितौँजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा हिजो