२१ बैशाख २०८१, शुक्रबार

Tag: जनता आवास कार्यक्रम

लक्षित वर्गसम्म पुग्न सकेन जनता आवास कार्यक्रम

देउखुरी । घोराही उपमहानगरपालिका–६ का गोकर्ण नेपालीले जनता आवास कार्यक्रमअन्तर्गत २०७५ सालमा फाराम भर्नुभयो । उहाँको घर अझै बनेको छैन । दैनिक ज्यालादारी काम गरेर गुजारा चलाएका नेपालीले घर बनाउँदा लाग्ने खर्च जुटाउनसक्ने अवस्था छैन । सरकारले पनि अहिलेसम्म घर