२२ बैशाख २०८१, शनिबार

Tag: जनकपुर-जयनगर रेल

लकडाउन खुल्ने बित्तिकै जनकपुर-जयनगर रेल सञ्चालन गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाण्डाै । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खुल्ने बित्तिकै जनकपुर-जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखसँग छलफल गर्ने क्रममा