२२ बैशाख २०८१, शनिबार

Tag: जडिबुटीहरू

मधुमेहका रोगीले खानुपर्ने जडिबुटीहरू

मधुमेहका रोगीले खानुपर्ने जडिबुटीहरू निम्न अनुसार छन् । १. चुत्रो चुत्रोमा बार्बेरिन नामको कम्पाउण्ड पाईन्छ । बार्बेरिनले इन्फ्लामेसन कमगर्ने, कोलेस्टेरोल कमगर्ने, पखाला रोक्ने, मुटुलाई बलियो बनाउने तथ्यहरू उजागर भएका छन । यसका अलावा बार्बेरिनले रक्तग्लूकोजलाई मेटफरमिन बराबर नै घटाउने तथ्य