२० बैशाख २०८१, बिहिबार

Tag: जडान

मिनी अक्सिजन प्लान्ट जडान गरिने

धनगढी । दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । सो नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो । विश्व महामारीका रूपमा