२० बैशाख २०८१, बिहिबार

Tag: जडसुत्रवादी चिन्तन

जडसुत्रवादी चिन्तनले समाज “परिवर्तन” र “रुपान्तरण” सम्भव छैन

सिद्धान्तका किताब लेख्ने विद्वानले पनि अर्को संस्करण संशोधित र परिमार्जित लेखेर नयाँ गतिका कुराहरू थपेका हुन्छन । सिद्धान्तलाई स्थिर मानेर समाजका अन्य अवयवहरूमा मात्र परिवर्तन खोजियो भने जडसूत्रवादी भैइन्छ । त्यस्तो सिद्धान्त आर्थिक-सामाजिक परिवर्तनका निम्ति काम लाग्दैन । व्यवहारिक त