१४ बैशाख २०८१, शुक्रबार

Tag: जङ्गली हात्ती

जङ्गली हात्तीले मच्चायो आतङ्क, धपाउन रातभर जाग्राम

बेदकोट । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो । टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् । हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय