१९ बैशाख २०८१, बुधबार

Tag: जग्गा कब्जा

काठमाडौंमा भूमाफिया यति शक्तिशाली : सयौं रोपनी सार्वजनिक जग्गा कब्जा

काठमाडौँ । नेपाल सरकारले काठमाडौंका महत्वपूर्ण स्थानका सरकारी/सार्वजनिक जग्गा भूमाफियाले भोगचलन गरेको फेला पारेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तयार पारेको प्रतिवेदन अनुसार भूमाफियाहरूले मिलेमतोमा अनामनगर, बानेश्वर, भीमसेनगोला, चाबहिल, बल्खु, बालुवाटार, धापासीलगायत दर्जनौं स्थानमा सयौं रोपनी सरकारी जग्गा हडपेका