२४ बैशाख २०८१, सोमबार

Tag: जगरनाथपुर गाउँपालिका

पर्सामा भारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप : २ जना सशस्त्र प्रहरी घाइते

वीरगञ्ज । पश्चिमी पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपडाडी बिसनपुरमा रहेका ओरिया खोलामा जबर्जस्ती रुपमा बालुवा उत्खननलाई प्रहरीले रोक्न खोज्दा दुई प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान आयुषराय यादव र नरेश यादव घाइते रहेका छन् । उनीहरुको वीरगञ्जस्थित नारायणी