२३ बैशाख २०८१, आइतबार

Tag: जगदीशचन्द्रशमशेर जबरा

राणाको निधनमा शोकप्रस्ताव पारित

असोज २४, काठमाडौँ । व्यवस्थापिका–संसदको मंगलबारको बैठकले नेपाली कांग्रेसका तर्फबाट वि.सं. २०५० मा तत्कालीन राष्ट्रियसभाका सदस्य जगदीशचन्द्रशमशेर जबराको निधनमा शोकप्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा तथा मदन पुरस्कार विजेता राणाको भारतको चन्डीगढमा उपचारकाक्रममा ८८ वर्षका उमेरमा