२५ बैशाख २०८१, मंगलबार

Tag: जगदम्बाश्री

कार्कीलाई मदन र मानन्धरलाई जगदम्बाश्री पुरस्कार

११ भदौ, काठमाडौँ । मदन पुरस्कार गुठीले आख्यानकार नीलम कार्की निहारिकाको औपन्यासिक कृति ‘योगमाया’लाई ‘मदन पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । गुठीले आज कार्कीलाई रु दुई लाखको मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस्तै ‘जगदम्बाश्री’ पुरस्कार बाल