२२ बैशाख २०८१, शनिबार

Tag: छोरी बलात्कार

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

मेलम्ची, १४ जेठ । छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई विगतदेखि नै पटक पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि आज बालिकाका बुबालाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी