२० बैशाख २०८१, बिहिबार

Tag: छैटौ बैठक

पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । पुन:स्थापित प्रतिनिधिसभाको छैटौ बैठक आज अपराह्न १ बजे बस्दै छ । संघीय संसद सचिवालयले जारी गरेको कार्यसूचीमा मूख्यत: ४ वटा सम्भावित कार्यक्रम रहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित पहिलो कार्यक्रमको (क) र (ख) मा प्रधानमन्त्री केपी