२२ बैशाख २०८१, शनिबार

Tag: छुट्टै ऐन आवश्यक

‘वित्तीय कारोबार गर्ने सहकारीलाई छुट्टै ऐन आवश्यक’

चरिकोट, दोलखा । वित्तीय कारोबार गर्ने सहकारी संस्था नियमनका लागि छट्टै कानुन निर्माण गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले शुक्रबारदेखि दोलखाको सदरमुकाम चरीकोटमा आयोजना गरेको ‘सुशासन प्रवर्द्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला