१४ बैशाख २०८१, शुक्रबार

Tag: छुट्टाछुट्टै घटनामा तनहुँमा दुई जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा तनहुँमा दुई जनाको मृत्यु

दमौली । तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ । हिजो शनिबार धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले