२० बैशाख २०८१, बिहिबार

Tag: छुटेका बालबालिका

काठमाडौँमा आज छुटेका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छुटेका बालबालिकालाई आज टाइफाइडविरुद्धको खोप लगाइदै छ । सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले आज यसअघि छुटेकालाई खोप