२२ बैशाख २०८१, शनिबार

Tag: छानविन हुनुपर्छ

दरवार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाको छानविन हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दरवार हत्याकाण्ड र दासढुंगा जीप दुर्घटनाको छानविन हुनुपर्ने बताएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् । आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका