१४ बैशाख २०८१, शुक्रबार

Tag: छाडा गाईसँग ठोक्किएर

कैलालीमा छाडा गाईसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

कैलाली । कैलालीमा छाडा गाईसँग ठोक्किएर गए राति मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१३ हिमाली टोलका ३० वर्षीय गङ्गा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । प्रनाउ जोशीका अनुसार