२५ बैशाख २०८१, मंगलबार

Tag: छहरा खोला झरना

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको मनमोहक छहरा खोला झरना

म्याग्दी, असोज १२ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा रहेको मनमोहक छहराखोला झरना । झरना अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएपछि गाउँपालिकाले झरना नजिकै पर्यटन पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । (तस्बिर : कमल खत्री)