२३ बैशाख २०८१, आइतबार

Tag: छलफल गर्ने

एमाले स्थायी कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्दै छ । एमालेको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा निर्वाचन तयारीबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको