२१ बैशाख २०८१, शुक्रबार

Tag: छरुवा धान खेती

छरुवा धान खेतीतर्फ किसानको आकर्षण बढ्दै

कञ्चनपुर । बेलौरी नगरपालिका—६ हात्तीबोझाका आसारेराम वडायकले परम्परागत तरिकाबाट धानखेती गर्न छाडेका छन् । सुदूरपश्चिम प्रदेशमा अधिकांश किसानहरूले परम्परागत तरिकाबाट धानखेती गर्नका लागि अहिलेसम्म बीउ राख्न पाएका छैनन् । तर, उहाँले ब्याड नराखी सिधै धान फलाउने योजना बनाएका हुन् ।