२४ बैशाख २०८१, सोमबार

Tag: छड्के निरीक्षण

पर्यटनमन्त्रीको छड्के निरीक्षण, काम नगर्ने कर्मचारीलाई हटाउने चेतावनी

काठमाडौँ, १६ असार । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्रालय मातहतका काम कारवाहीलाई परिणाममुखी बनाउन मन्त्री भट्टराईले आज मन्त्रालयका विभिन्न महाशाखाको छड्के निरीक्षण गर्नुभएको हो । पर्यटनमन्त्री भट्टराईले यही असार १४