१४ बैशाख २०८१, शुक्रबार

Tag: छठ घाट

काठमाडौँको गुह्येश्वरी र कमलपोखरीमा छठ घाट निर्माण गरिँदै

काठमाडौँ । राजधानीका विभिन्न स्थानमा छठ घाट निर्माण गरी सूर्य आराधना एवं उपासनाको तयारी भएको छ । पशुपति क्षेत्रस्थित गौरीघाटबाट गुह्येश्वरीसम्मको वाग्मती किनारका दायाँबायाँ आकर्षकरुपमा सिँगारेर छठ घाट निर्माण भइरहेको छ । गुह्येश्वरीमा भक्तजनले २०४६ सालदेखि नै छठ मनाउन थालेका