१९ बैशाख २०८१, बुधबार

Tag: च्याम्पियनसिप

जुनियर एटिएफ टेनिस च्याम्पियनसिप पोखरामा

१९ कात्तिक, पोखरा । एसियन टेनिस महासङ्घको कार्यक्रमअनुसार आगामी पुसको ४ देखि २० गतेसम्म पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप हुने भएको छ । प्रतियोगितामा अष्टे«लिया, इण्डोनेसिया, मलेसिया, हङकङ, पाकिस्तान, भारत र नेपालका १० देखिमाथि र १४ वर्षमुनिका १११ जना पुरुष