२६ बैशाख २०८१, बुधबार

Tag: चौरचन

मिथिलाञ्चलमा आज ‘चौरचन’ पर्व

२७ भदौ, महेन्द्रनगर, धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन ब्रत