२५ बैशाख २०८१, मंगलबार

Tag: चौबीसकोठी

चितवनको चौबीसकोठीमा ६५ फिट अग्लो झण्डा

चितवन । चितवन जिल्लाको मुख्य चोक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठीमा ६५ फिट अग्लो डण्डीमा झण्डा फहराइएको छ । शहीद दिवसको अवसर पारेर यहाँका सामाजिक संस्थाले झण्डा फहराएका हुन् । हेल्प फर ह्यापिनेस संस्थाको आयोजना तथा रोटरी क्लब अफ मिड टाउन