२२ बैशाख २०८१, शनिबार

Tag: चोलेन्द्र शम्सेर जबरा

कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई आज सर्वोच्च प्रवेश गर्न नदिने

काठमाडौँ । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आज शुक्रबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने भएको छ । शान्तिपूर्ण प्रर्दशन गर्दै आएको बारको आन्दोलनलाई प्रहरी हस्तक्षेप गराएर कमजोर पार्न खोजेको विरोधमा बारले आज शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत छिर्न