२६ बैशाख २०८१, बुधबार

Tag: चोलेन्द्र शम्मेर जबरा

संसदमा महाभियोग दर्ता भएसंगै प्रधानन्यायाधीश जबरा निलम्बनमा

काठमाडौँ । प्रधानन्यायधीश चोलेन्द्र शम्मेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । प्रस्ताव दर्ता भएसंगै प्रधानन्यायधीश जबरा निलम्वित भएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आज आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन्