९ जेष्ठ २०८१, बुधबार

Tag: चोलेन्द्रशम्शेर राणा

प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलास रोक्न सर्वोच्चको आदेश

काठमाडौं । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलासका काम कारवाही रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चले संवैधानिक परिषद्को अध्यादेश र त्यसअनुसार संवैधानिक निकायमा भएका नियुक्ति सिफारिसविरूद्ध परेका रिटमाथिको सुनुवाइ तत्काल नगर्न आदेश गरेको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा