१४ बैशाख २०८१, शुक्रबार

Tag: चोलेन्द्रशमशेर राणा

प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा(३) र (४) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२