१४ जेष्ठ २०८१, सोमबार

Tag: चोकर्मा पोखरी

सोलुखुम्बुमा रहेको चोकर्मा पोखरी फुटेको आशङ्का

सोलुखुम्बु, २४ साउन । सोलुदूधकुण्ड नगरपालिका-१ मा रहेको सेतो पोखरी (चोकर्मा) फुटेको आशङ्का गरिएको छ । दूधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरी फुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको हुनसक्ने प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिनुभयो । शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव