२५ बैशाख २०८१, मंगलबार

Tag: चैती छठपर्व

छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य दिई चैती छठपर्व सम्पन्न

जनकपुरधाम, १८ चैत । आस्थाको महापर्व चैती छठपर्व अन्तर्गत व्रतालुहरूले आज यहाँ उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मुख्यरूपले जलाशयमा उभिएर सूर्यको उपासना गरिने यो पर्व यसपटक कोरोना भाइरस सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारद्वारा जारी लकडाउनका कारण व्रतालुहरूले