२६ बैशाख २०८१, बुधबार

Tag: चेते धान

चेते धान भित्र्याउने किसानलाई चटारो

बाँके । वर्षाको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला बर्दियाका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो परेको छ । गत फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसानहरु घरघरमा धान भित्र्याउन व्यस्त छन् । यस वर्ष करिब दुई बिगाहा