२५ बैशाख २०८१, मंगलबार

Tag: चुहाडी क्षेत्र

चुहाडी क्षेत्रको डिपिआर तयार : नमूना पर्यटकीय गन्तव्य बन्ने

परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को सुस्ता गाउँपालिका–२ स्थित धार्मिक तथा पर्यटकीयस्थल चुहाडी (कुँवारवर्ती माईस्थान) क्षेत्रलाई नमूना पर्यटकीयस्थलको रुपमा विकास गर्न गाउँपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ । उक्त प्रतिवेदन स्वीकृतका लागि लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा