२५ बैशाख २०८१, मंगलबार

Tag: चुस्त

प्रधानमन्त्री कार्यालय र मन्त्रालयको काम पनि छैन चुस्त

२५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वकीय सचिवालय तथा सल्लाहकार टीमसँग असन्तुष्ट भइरहेको अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनि संयन्त्र पनि सशक्त बन्न सकेको छैन । त्यस्तै, सरकारलाई सफल बनाउने मन्त्रालयको प्रशासनिक तथा सिंगो कर्मचारी संयन्त्रले पनि