२० बैशाख २०८१, बिहिबार

Tag: चुलो

नाका नखुल्दा चुलो बल्नै सकस

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ की रुपा चौधरी दैनिक सीमावर्ती भारतीय बजारबाट साइकलमा सामान ढुवानी गरेर जीविका चलाउनुहुन्थ्यो । भारतीय बजार वनबासाबाट साइकलमा दैनिक १०० क्विन्टलभन्दा माथि दैनिक उपभोग्यलगायतका सामान महेन्द्रनगर बजारसम्म ढुवानी गरेर पाउने पारिश्रमिकले गुजारा गर्दै आएकी चौधरी