२६ बैशाख २०८१, बुधबार

Tag: चुरे फेदी

चुरे फेदीका बासिन्दा आधारभूत सुविधाबाट वञ्चित

७ माघ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने चुरे फेदीको बर्रेगडा र धारापानी वस्ती आधारभूत सुविधाबाट वञ्चित रहँदैआएका छन् । सडक, शिक्षा, स्वास्थ्य र खानेपानीको अभाव छ वस्तीमा । यहाँ बस्दैआएका परिवारसँग जग्गाको स्वामित्व समेत छैन । धारापानीका बासिन्दाले