२१ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी रणनीति

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै, चुनावी रणनीतिबारे छलफल गर्ने

काठमाडौं । आसन्न निर्वाचनका लागि चुनावी रणनीतिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला एमालेले पनि मंसिर ४ हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको