१४ बैशाख २०८१, शुक्रबार

Tag: चुनावी ‘एजेण्डा’ सुनाउँदै

बागलुङमा चुनावी ‘एजेण्डा’ सुनाउँदै घरघरमा उम्मेदवार

बागलुङ । विस्तारै चुनावी माहोल तात्दैछ । दल र उम्मेदवार मत माग्दै मतदाताका घरघरमा पुगिरहेका छन् । निर्वाचन आचारसंहिताले मतदानको १७ दिनअघिबाट मात्रै चुनावी प्रचारको समय दिएका कारण उम्मेदवार यतिबेला घरदैलो र भेटघाटमा व्यस्त छन् । आमसभा, र्यालीजस्ता ठूला प्रचारात्मक