४ जेष्ठ २०८१, शुक्रबार

Tag: चीनद्वारा खण्डन

नेपालका लागि प्रस्तावित अमेरिकी राजदूतको प्रतिक्रियाप्रति चीनद्वारा खण्डन

काठमाडौँ । नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थम्पसनले दिएको अभिव्यक्तिलाई लिएर चीनले खण्डन गरेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले अमेरिकी राजदूत थम्पसनले दिएको प्रतिक्रियालाई लिएर बिहीबार खण्डन गरेको हो । अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जवाफ दिनेक्रममा अमेरिकी राजदूत थम्पसनले