२२ बैशाख २०८१, शनिबार

Tag: चीनको चाङ्सा

चीनको चाङ्सातर्फ उड्यो नेपाल एयरलाइन्सको जहाज

काठमाडौँ, २७ वैशाख । चीनको चाङ्साबाट स्वास्थ्य सामग्री ल्याउन नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को वाइडबडी जहाज त्यसतर्फ उडेको छ । निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि चाङ्शा उडेको विमानस्थलले जनाएको छ । चाङ्साबाट स्वास्थ्य सामग्री लिन वाइडबडी जहाज गन्तव्यतर्फ