२१ बैशाख २०८१, शुक्रबार

Tag: चिसो मरुभूमी

यस वर्ष झरेनन् भोटे

गण्डकी । चिसो मरुभूमीमा पुस्तौंदेखिका विभिन्न अनुभव तथा भोगाइ सङ्गाल्दै बसेका हिमाली क्षेत्रका बासिन्दाको पहाडी तथा तराई क्षेत्रमा बिताउने समय हो हिउँद । भोटतिर बस्ने भएकाले बोलिचालीको भाषामा भोटेका रुपमा परिचत हिमाली क्षेत्रका सर्वसाधारण कात्तिक लागेसँगै पहाड तथा तराईतिर झर्ने