१२ जेष्ठ २०८१, शनिबार

Tag: चिलिमे जलविद्युत्

चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

२६ मङ्सिर, काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश