२४ बैशाख २०८१, सोमबार

Tag: चिया कारखाना

इतिहास बोकेको चिया कारखाना जीर्ण बन्दै

मङ्गलबारे, २६ माघ । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो । सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो