१४ बैशाख २०८१, शुक्रबार

Tag: चिनियाँ विदेश मन्त्रालय

चीनमा रहेको डब्लुएचओको टोलीको क्वारेन्टाइन अवधि अन्त्य

बेइजिङ । चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन अवधि सकिएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता झाओ लिजिनले दैनिक पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार